Published on Thursday, 26 January 2012 06:05 | Written by Administrator | | | Hits: 64
काठमाडौँ, माघ ११ गते । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे पुनःविचार गर्ने र शान्तिप्रक्रियाका बारेमा पनि विपक्षी दलका नेताहरूसँग छलफल गरी गतिरोधको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
Published on Wednesday, 25 January 2012 05:14 | Written by Administrator | | | Hits: 41
काठमाडौँ, माघ १० गते । तामाङ समुदाय आज डुक -ड्रागन ल्होछार भव्य रूपमा मनाउन उल्ल्ासका साथ जुटेका छन् । विगतमा राजधानी केन्दिरतझैँ लाग्ने सोनाम ल्होछारले अहिले तामाङ गाउँबस्तीमा समेत सांस्कृतिक रौनक छर्न थालेको छ।