Get Adobe Flash player

#1 Nepali Realtor

purna_adv.gif

Insurance Advisor

durgga.gif



न्यू योर्कमा तमू (गुरुङ) मुप्री ल्होसार २०१२ धुमधामसंग मनाईयो

b_250_150_16777215_00___images_news_gurung_lhosar.JPGन्यू योर्क- दि गुरुङ (तमू) सोसाइटी अफ अमेरिका इङ्क युएसएको आयोजनामा गुरुङ जातिको महान पर्ब ल्होसार धुमधामसंग मनाइएको छ।

जनवरी १ तारिख चियान फेडेरेसन हल अस्टोरियामा सम्पन्न उक्त ल्होछार पर्ब साँस्कृतिक कार्यक्रमको उद्घाटन सोसाइटीकि जेष्ठ सदस्य नरमाया गुरुङले महामानब गौतम बुद्धको प्रतिमूर्तीमा आराधाना र दीप प्रज्वलन गरी गरेकी थिईन् भने कार्यक्रमको बिशिस्ट अतिथीमा न्यू योर्क शहरका कम्प्ट्रोलर जोन सि लिउ उपस्थित थिए।

समारोहलाई कम्प्ट्रोलर लिउ, जेष्ठ सदस्य नरमाया गुरुङ, डा. दमयन्ती गुरुङ र ग्रेटर वासिङ्टन तमू समाजका अध्यक्ष कूलप्रशाद गुरुङले सम्बोधन गरेका थिए।

सोसाइटीका अध्यक्ष मेख गुरुङको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन समारोहमा तमू ल्होछार २०१२ का संयोजक टिकाराम गुरुङले कार्यक्रमबारे प्रकाश पारेका थिए।

उद्घाटन सत्रको सन्चालन सोसाइटिका सचिब शेरजङ्ग गुरुङले गरेका थिए।

उता साँस्कृतिक कार्यक्रममा गुरुङ संस्क्रिती झल्किने बिबिध लोक गीत र न्रित्यहरुको झाँकी प्रस्तुत गरिएको थियो। ज्योति गुरुङ्, अन्जना गुरुङ, राजेश थापा मगर, किरण शाहीले गुरुङ भाषाका गीतहरु प्रस्तुत गरेका थिए भने प्रकाश गुरुङ, अन्जना गुरुङ, राजेश थापा मगरले नेपाली गीत पस्किएका थिए।

झन्कार डान्स सेन्टरका न्रित्य निर्देशक धरमबीर लामाको कोरियोग्राफिमा न्यू योर्कका कलाकारहरु जुबी गौचन, सुनिता गुरुङ, अमिर गुरुङ, निरु गुरुङ, प्रखर गुरुङ, प्रियाङ्का गुरुङ, सृस्‍टि गुरुङ, छुतेन शेर्पा, प्रशान गुरुङ, ओम गुरुङ, सुप्रिम गुरुङ, सुनिता गुरुङ, सोनु गुरुङ, रोशनी गुरुङ, निम्मी गुरुङ, सिन्द्या गुरुङलगायतको न्रित्य रहेको थियो भने बोस्टनबाट आएका कलाकार जेनी लाल्चन र उत्सब गुरुङको आधुनिक नेपाली न्रित्य रहेको थियो।

b_250_150_16777215_00_http___usnepalonline.com_jan2012_gurung_lhochhar_ny201201017654.JPG

b_250_150_16777215_00_http___usnepalonline.com_jan2012_gurung_lhochhar_ny201201017552.JPG

Find Us On

index.jpg

Top Producer

ktimnew.gif




Kathmandu Restaurant, Toronto

krcard.gif

Advertisement

प्रचार  प्रसारको   लागी हामीलाई सम्पर्क गर्नु होस 
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.


abhjt.jpg


aviva1.jpg


everest-advertisement1.jpg


hb_%20acco1.jpg


skmpaji1.jpg


shangrila20restaurant.jpg


ANA 2012 Texas USA

anatexas-banner750x300.jpg

Banner Exchange

You are visitor No.
001273377

We have 8 guests and no members online