Insurance Advisor

Most Read Local News
Most Read Nepal News
Latest Photo Album
NCNC Dashain Party
NCNC Dashain Party
(माथी: आस्था तामाङ मास्के को साङ्गितिक प्रस्तुती, सबै तस्विरहरु रामकाजी मुक्तान)
यही ३ अक्टुबर २००९ का दिन एन. सि एन.सि को दशै पार्टी भब्य रुप मा सफल भएको छ|
उक्त कार्यक्रम मा एन आर एन क्यानाडाका पदाधिकारी लगायत राजधानी ओटावा का
समाजसेवी दिदी राधा बस्नेत पनी उपस्थित हुनुहुन्थ्यो|
कार्यक्रममा स्थानिय कलाकार हरु को जोरदार प्रस्तुती थियो भने अहिले नेपालमा
समेत चर्चित हुनु भएकी उदियमान गायिका आस्था तामाङ मास्के को पनि प्रस्तुती थियो|
(माथी: समाजसेवी दिदी राधा बस्नेत मन्तव्य व्यक्त गर्दै)
(माथी: एन आर एन अध्यक्ष नवराज गुरुङ मन्तव्य व्यक्त गर्दै)
(माथी: उदघाटन गर्दै एन्.सि.एन्.सि पदाधिकरीहरु)
(माथी: पार्टी को झलक)
Category: Local (Canada)




















