Get Adobe Flash player

#1 Nepali Realtor

purna_adv.gif

Insurance Advisor

durgga.gif



टोरोन्टो,क्यानाडामा फेशन शो हुने

टोरोन्टो,क्यानाडामा फेशन शो हुने

 

५ नवम्बर २०११ शनिबारका दिन शांझ ५ बजे देखि स्टाइल एण्ड कलर २०११ भन्ने फेशन शो टोरोन्टो,क्यानाडामा हुदै छ|शो फेशन शो मा भाग लिनका लागी भारत बाट फेमिना मिस्.ईण्डिया अर्थ श्रेया किशोर र अन्य पांच जना सुपर मोडेल हरु आइ पुगेका छन भने बलिउडका उदाउदा कलाकार वत्सल शेठ अतिथीको रुपमा उपस्थित हुनेछन साथै तमिल क्यानेडियन मोडेलहरु र नेपाली क्यानेडियन मोडेलहरु ले पनि सो शोमा भाग लिने छन|साथै सो कार्यक्रम www.torontonepal.com बाट प्रत्यक्ष प्रसारण(LIVE)हुनेछ्|र यस कार्यक्रमका आयोजक सर्वप्रित मिन्हास हुन भने कोरियोग्राफर बलिउडका टप फेशन कोरियोग्राफर कौशिक घोष हुन|बलिउडका टप फेशन कोरियोग्राफर कौशिक घोष र फेमिना मिस्.ईण्डिया अर्थ श्रेया किशोर र अन्य पांच जना सुपर मोडेल हरु १ नोवेम्बर २०११ का दिन टोरोन्टो एअरपोर्ट आइ पुग्दा टोरोन्टो नेपाल ड्ट कमका तर्फ बाट जिमी घिम्रेले गर्नु भएको कुराकानीको भिडियो हेर्नु होस|

Find Us On

index.jpg

Top Producer

ktimnew.gif




Kathmandu Restaurant, Toronto

krcard.gif

Advertisement

प्रचार  प्रसारको   लागी हामीलाई सम्पर्क गर्नु होस 
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.


abhjt.jpg


aviva1.jpg


everest-advertisement1.jpg


hb_%20acco1.jpg


skmpaji1.jpg


shangrila20restaurant.jpg


ANA 2012 Texas USA

anatexas-banner750x300.jpg

Banner Exchange

You are visitor No.
001273373

We have 9 guests and no members online