Events
सरस्वति पूजाको अवसरमा यहाँलाइ सादर निमंत्रना
सरस्वति पूजाका दिन सरस्वतिको मन्दिर गइ, पूजा अर्चना गरी प्रसाद लिएर साना नानीहरूको पढाइ सूरू गर्ने हाम्रो परंपरा हो । यसै परंपरालाइ निरन्तरता दिन अक्षरारम्भकार्यक्रम पनि हामीले अायोजना गरेका छैा । बैदिक मन्त्रोच्चारणका साथमा हामीले हाम्रा छोरा-छोरीहरूलाइ अक्षरारम्भ गराउने यस कार्यक्रममा सहभागी भएर अाफ्ना नानी-बाबुहरूले धेरै पढेर विब्दान बनून भनेर कामना गर्ने यस पवित्र अायोजनामा यहाँको सालीन सहभागीताकालागी हामी सादर अामन्त्रण गर्दछैा ।
कार्यक्रम समय सारिणी-
१) सरस्वति पूजा, बालबालिकाका लागि अक्षरारम्भ तथा बसन्त श्रबण - ११:०० बजे विहान देखि १२:३० बजे सम्म
२) कविता गोष्ठी - १२:३० बजे - १:३० बजे सम्म
३) चियापान कार्यक्रम - १:३० बजे- २:३० बजे सम्म
मिति : २८ जनवरी, २०१२, शनीवार
स्थान : 225 Wellesley St East, unit 4B, Toronto, Ontario, M4X 1X8
थप जानकारीका लागी सम्पर्क -
मुक्ति गैातम - 6472781610 र 4166611610
राधिका खरेल - 4168252142
कुसुम ज्ञवाली - 6479677396
कल्पना अवस्थी - 6477668204.
डा.तुल्सी धरेल - 4164072967
डा.नविन बैध्य - 4163333451
अनुप न्यैापाने - 4168382687
भावना पोखरेल - 6479677396
रामकुष्ण सर्मा - 6478592230
गोपीकुष्ण काफ्ले - 6478784674
डा.गोविन्द सिह रावत- 4166713747




















